कविता

बेथिति | गिरिराज शर्मा

कठै कहाँ कहाँ गए, बिहानीका कुराहरु कपास, बास गासका कहाँ गए कुराहरु अबेर बेर भैसक्यो खुलेन नीद है किन कमाउनु रमाउनु पुगेन कि अझै भन

Continue Reading »

More कविता

Narayanprasad Sharma

तिमी नबनेसम्म संविधान बन्दैन

- नारायणप्रसाद शर्मा सबै बदलिन्छन् नेपालमा नेताको मन बदलिन्न नयाँ पालुवा पलाउँछन् ऋतुमा नयाँ सोच पलाउने हैन । बाझाबाझ छ नेताहरुमा कसरी बनोस् साझा संविधान

Continue Reading »

कविता Archives

Momila
दुर्गम उचाइ | मोमिला
आफूलाई कतै छाडेर अधुरो म कविता पूरा गर्न सक्दिनँ । जीवन रहेसम्म नै अनुभूतिको बिस्तारमा म अन्तिम सिमाना कोर्न सक्दिनँ । यतिखेर बुझिएको जीवनको अन्तिम पृष्ठमा पीडाको विशेषाङ्क पढिरहेछु देवालयहरुमा विलापको घण्ट बजिरहेछ र पनि म बरफको अन्तिम उचाइ सोच्न सक्दिनँ ...
Resham bc
मेरो जिन्दगी | रेशम बीसी
हावा र हुरीसँग लड्दै हिड्दा हुत्तिएको यो मेरो जिन्दगी असिना पानीसँग चुटिएको यो मेरो जिन्दगी पीडैपीडामा आँसु खसेको यो मेरो जिन्दगी अनेकौं गल्छीहरु पार गर्दै यो उकाली ओरालीको यात्रामा अनगिन्ती हेपिएको चेपिएको यो मेरो जिन्दगी आँसु, पसिना र रगत लुटिएको यो ...
Sarita_tiwari
आदिबासी | सरिता तिवारी
यो माटोमा खसेको आदिम बीउ हुँ म यसैमा बनेको हुँ बिरुवा यहींको हावामा सास फेरेर हुर्किएको हुँ यहींको पानीले तृप्त भएर अघाएको हुँ यहीं गडेका छन् मेरा जरा यसैमाथि फैलिएका छन् मेरा हाँगा यही माटोले बनेको ...
Narayanprasad Sharma
सडक कविता | नारायणप्रसाद शर्मा
क्रान्तिको बेला जनताका हात शब्दभेदी क्षेप्यास्त्र छोड्छन् यी सिर्जनाका आवाज मर्मभेदी बमजस्ता हुन्छन् तबै त युगान्तकारी परिवर्तन सम्भव हुन्छन् । त्यो गगनभेदी गर्जनमा सहिदहरु अन्तिम बोल बोले– लोक–गणतन्त्र जिन्दावाद– जिन्दावाद । एक हैन, आठ दलको घोषणाको धक्काले व्यवस्थापिका संसदबाटै ढाई सय वर्ष ...
giriraj_sharma1
खबरदार | गिरिराज शर्मा
खबरदार देश बनाउनेहरु खबरदार संविधान बनाउन हिडेका सभासदहरु के गर्दैछौ आजभोलि ? जवाफ चाहियो हामीलाई हिसाब चाहियो हामीलाई । नमरे बाँचे– फेरि पनि त आउने होला हाम्रा बस्तीहरुमा हाम्रा गाउँहरुमा अचेल बस्तीहरु हिंसापीडित छन् त्राहिमाम छन् गाउँहरु र, असुरक्षित छन् मासुम बालबालिकाहरु । प्रिय संविधान बनाउन ...
Dipa Dhital
मेरो कविताको आत्महत्या
- दीपा धिताल लेखिदेऊ पत्रकार मेरो कवितालाई एक बिज्ञप्ति जारी गरेर एउटा दुःखद समाचार बनाएर गाइदेऊ गायक मेरो कवितालाई एउटा मर्माहत गीत बनाएर छापिदेऊ कथाकार मेरो कवितालाई एउटा मृत्यूको कथा बनाएर ऊ त्यो पहाडको कापबाट गोरुझैं लडेर भर्खरै मेरो ...
Narayan_niraula
छोरी | नारायण निरौला
छोरी मेरी अमर वयकी ज्योति हुन् सिर्जनाकी प्यारी यस्ती हृदय तलकी प्राणझैं कल्पनाकी चिन्ता मेरो झटपट सबै जादुझैं दूर गर्छिन् नौलो आशा किरण मनकी मूल भै बग्न थाल्छिन् ।। हेर्दा हेर्दै सुजन सुखकी मूल ...
Sarita_tiwari
फिकदान या पाइखाना | सरिता तिवारी
सुकिलो छ तपाइँको दौरा बेदाग छ सुरुवाल ठूलै छ शान र शौकत तपाइँको तर सारै नराम्रो छ आदत नबिर्सिकन प्रत्येक दिन थुक्नुहुन्छ खकार भरिएको थुक मेरो दैलै अगाडि र बनाइदिनुभएको छ मेरो प्रवेशद्वारलाई फिकदान । सरमहीनता तपाइँको सर्वकालिक स्वभाव हो हिड्दा ...

« Previous PageNext Page »