कविता

devi gurung

फोहरी मान्छे | देवी गुरुङ

खेलमैदानमा धान रोपेर ग्रिनपार्क उमार्ने हाम्रो अभियान मान्छेहरुको मस्तिष्कमा सभ्यता उमार्न थालिएका कैयौं यात्राहरुलाई हाम्रो फोहरी वास्तविकताले चुनौती दिइरहेछ जलजलाको काखमा उभिएर लुङ्ग्री र माडीको

Continue Reading »

More कविता

giriraj_sharma1

आकाश र चराहरु | गिरिराज शर्मा

स्वच्छ र मुक्त छ आकाश बहुमति, सहमतिको रडाको छैन त्यहाँ त्यसैले त चराहरु कुनै सिमाना बाँधेका छैनन् त्यहाँ, त्यहाँ पनि थरिथरिका चराहरु छन् मिल्तीमा छन्

Continue Reading »

कविता Archives

Keshab_thapa
गजल | केशव थापा
आफ्नो बाटो नभुल्नु आफ्नो माटो नभुल्नु अग्लेजति अग्ल समयको पाटो नभुल्नु भोज त क्षणका लागि घरको आटो नभुल्नु सभ्यताको भाषा बोल्ने छिमेकी लाटो नभुल्नु रंगीन छ दुनियाँ आङको फाटो नभुल्नु ।
Dipa Dhital
प्रेम दिवस | दीपा धिताल
स्वार्थी प्रेमको यो ठूलो शहरमा पृथ्वीको सारा जग नै हल्लिएको बेला सूर्यले दिन चन्द्रमाले रात र धर्तीले माटो फेरेको बेला यी हजारौं प्रेमी जोडीहरुको बीचमा उभिएर तिमीलाई यो रातो गुलाब दिन चाहन्छु र सबै सामु ...
Nabin_C
त्यो राजधानी तिम्रो होइन
- नवीन लोचन मगर सोझो रुख बालेर आगो सेक्छन् त्यहाँ जून झारेर उज्यालो बस्ती रोप्छु भन्नेहरुलाई बाटैभरि ऐंठन पारिदिन सिपालु छन् तिनीहरु सीमाहीन आकाश नाप्न हिडेका कैयौंलाई पखेटा काटिदिएर बगर बनाउन माहिर छन् त्यही बगरमा तड्पाउँछन् ...
Deepak_Sameer
क्याबिन नं. २ | दीपक शर्मा ‘समीर’
थियो २१ पौष २०७१ बोकी आशाका किरण दोसाँधमा खुकुरीको धारसँगै आफूलाई सुम्पिदिएँ र, डसिरहेछन् निर्विरोध पिपासु नरबैंशीझै देवता अवतारका राक्षसहरु निको बनाउने बहानामा अनि चिरिरहेछन् ब्लेडले गोबिरहेछन् निडिलले सिलाइरहेछन् क्याटगटले हो त्यही हो ! ओटी हो त्यही हो ! क्याबिन नं. ...
कठपुतली | मनोज चौधरी
ठूलाका हात आशीर्वाद सानाको त्वम् शरणम् औंला घुमाउँदा नाच्नुपर्ने मुख चलाउँदा हाँस्नुपर्ने सबैलाई हतार छ आशीर्वाद लिनलाई लिप्त छन् । कसैको मुखमा गास कसैको हातमा भाग कोही टुलुटुलु दिग्भ्रमित कसैले खाने थालमा रछ्यान बस्, फरक छन् औंलाका भेद औंला चल्दा नाच्छन् ...
मन्दिरहरुमा | तिलक अधिकारी
फर्क– शान्तिका लागि उडेका परेवा आफ्ना गन्जकहरुमा एकाबिहानै मन्दिरहरुमा पाप पखाल्न हिडेका अर्धाङ्ग जोडी छन् अनि केही हिंस्रक मुकुण्डाहरु जाग्राम बसेका भोका घण्टाहरुपछि झुल्के घामको धारमा यहाँका हत्याराहरुले हत्या गर्दैछन्– बिभत्स हत्या त्यसैले फर्क परेवा गन्जकहरुमा एकाबिहानै मन्दिरहरुमा हिटलरहरु रगतका फाल्साहरुमा शान्ति खोज्दैछन् भन– शिला पुज्ने ...
Ghanshyam Astito
सारी | घनश्याम अस्तित्व
सारी – चराको मात्र नाम होइन । बिचित्रताले भरिएको एउटा चित्र बोकेको डहरे नामको खहरे खोलाले सारी भित्रका दुई सारीहरु जोडेको छ दुइ सरेलीका हजार मनहरु जोडेको छ सार यतै भेटिन्छ ‘जिँउदाको जन्ती मर्दाको मलामी’ भन्नुको सारी – ...
शहीद | बिकास मगर
प्रिय शहीद उठेर निद्राको ऐंठनबाट ठोक्दैछु सलाम तिम्रा लागि फेरि एकपटक तिम्रा सपनाहरु सम्झेर म ईश्वर साक्षी राखी अमर प्रण लिदैछु छातीमा गोली थाप्ने साहसी आँट देखेर सलाम ठोक्दैछु तिम्रा लागि उज्यालोका निम्ति ताता गोली निलेर प्रभातको रातो किरणमा जब, अनुवाद ...

« Previous PageNext Page »