कविता

Ramesh Pandeya

हिजो र आज | रमेश पाण्डेय

हिजो मग्मगाउँथ्यो तिमीमा सुन्दर बासना बेलपत्रको पत्र–पत्र सँगै आज बैंस चढेछ शायद कलिलैमा चुँडिदैछ । हिजो खनखन बज्ने ती चुराहरु सिउँदोमा भरिएको सिन्दूर अनि त्यो

Continue Reading »

More कविता

Kopila-17

‘भन्सरिया’हरु | छविलाल कोपिला

त्यो मध्यरातमा जब, उत्तर–पूर्वको कुनामा सप्तऋषि तारा उदाउँछ उसँगै उठ्छन्, ‘भन्सरिया’हरु छोट्की, खझ्ली, सँझ्ली र मझ्लीहरु पनि कोइ ‘कुठ्ली’ छाम्दै कोइ ‘भर्कन’ सुमसुम्याउँदै कोइ ‘चँचरा’

Continue Reading »

कविता Archives

Hiramani Dukhi
नाटक | हिरामणि दुःखी
नाटक चलिरहेछ रङ्गमन्चमा कथा लेखनको कुर्लन्छ एउटा सिंहासनबाट– ‘म हुँ नायक यस मञ्चको मसँग छ नयाँ कलम मेरो कागज छ पवित्र लेख्छु त्यसैमा नयाँ कथा त्यसका निम्ति मसँग छ घरभित्र अङ्कगणितको बलियो सूत्र ।’ ८८८ अर्को उफ्रन्छ पटाङ्ग्रीबाट– ‘म हुँ नायक यस ...
TIlak Adhikari C
दलित र मन्दिरका पूजारी
- तिलक अधिकारी कलो ढुक्ने बानी परेको कुकुरलाई मान्छेले तालिम दिएपछि मान्छेकै समुदायमा बाँधिन सक्छ विष मार्ने सिरिन्ज लगाएपछि सर्प र मान्छे सँगै खेल्न सक्छन् रगत चुस्न गोठमै छिरेको बाघ पनि मान्छे करायो भने ...
Dipa Dhital
नटुङ्गिएको कविता | दीपा धिताल
आफ्नो दृष्टि लम्बाइको परिधिभित्र जीवनको लक्ष हो कि मरुभूमिको पल्लो छेउमा टल्केको बालुवालाई पानी सम्झेर पिइरहेका परदेशीको कथा हो कि खाडीमा भेडा चराइरहेका गोठालाको व्यथा या मेरो देशको भविष्य कवितामा मैले कोरिरहेकी थिएँ आँखा पनि धर्तीतिरै निहुरिएका थिए एक्कासी ...
Ghanshyam Astito
बा र गान्धीको देश | घनश्याम अस्तित्व
क्रम चलिरहेछ बाउ घरबाट निस्कने र पुग्ने गान्धीको देशतिर यो बिरानो सहरमा अभावको पिँजडाभित्र उकुुुसमुकुस म यतिबेला सुनिरहेछु– बाउ निस्किएको खबर र सम्झिरहेछु– बाउ घरबाट निस्किदाका ती पुराना दिनहरु मैले थाहा पाउँदाका ती सुरुआती दिनहरुमा बाउ घरबाट निस्किदा– ...
Dhundi paudel
दाङ छोड्नुपर्ने भो
- डा. ढुण्डीराज पौडेल आखिर लेखाइ त्यो भाग्यको थियो कि राज्यको थ्यो तर लेखिएको जे थ्यो आखिर त्यस्तै हुने भो प्यारो दाङ मैले छाड्नैपर्ने भो यो मनै कस्तो भो सकिनँ होला बस्न म यहाँका मनहरुमा यो मनमा भने ...
Dangi_1
अहिले पनि | यज्ञबहादुर डाँगी
म यहाँ थिएन भर्खर आएँ त्यहाँबाट जहाँ मेरो साल नाल बनिरहेको समय थियो जहाँ मेरो बाल्यावस्था खेलिरहेको समय थियो जहाँ मेरो किशोरावस्था हुर्किरहेको समय थियो जहाँ मेरो युवावस्था भट्किरहेको समय थियो म भर्खर भर्खर आएँ त्यहाँ..... त्यहाँ....... ...
Narayanprasad Sharma
क्रान्तिका दूतहरुसित
- नारायणप्रसाद शर्मा हेर–हेर विश्व थर्काउने सञ्चारक्रान्ति आफैतर्फ पनि फर्केर हेर जनतामा पुगेर भ्रान्ति बन्छ कि ? क्रान्तिको अमृत पान गर्ने अधिकार परजीवी कीराले पो लिन्छ कि ? ए परिवर्तनका मसाल बोक्नेहरु ज्योति ढल्काऊ अँध्यारोतिर कतै विभ्रम नहोस् तिमीलाई छट्टूहरुको ...
tulsi
बेरोजगार | तुलसी चिन्तक भट्टराई
निराश अनि दुःखी मन लिएर सानो झिनो आशा लिएर बजारका गल्ली गल्लीहरुमा भौतारिदै हिडिरहेको छ एउटा बेरोजगार भोको पेट, उदासी चेहरा, पुरानो जुत्ता पुरानै छ लुगाहरु पनि घाम बर्Èा सबै सहदै– अफिसका सूचनापाटी चहार्दै कामको खोजीमा हिड्दैछ ...

Next Page »