विचार | टिप्पणी

Narayanprasad Sharma

प्रगतिशील लेखन मात्र हैन, आचरण पनि चाहियो

- नारायणप्रसाद शर्मा साहित्य, संस्कृति र अनेक कलाका क्षेत्रमा काम गर्ने कलाकर्मीहरुमध्ये धेरै आफूलाई प्रगतिशील भन्न रुचाउँछन् । अझ कतिले ठ्याक्कै माक्र्सेली पारामा नै आफूलाई प्रगतिवादी

Continue Reading »

More विचार | टिप्पणी

Govind

‘देश खोज्न’ सहर झर्दैन गाउँ | गोविन्द खड्का

देश जाने भन्दै हरेक साल दुईचार घरले गाउँ छोड्थे । दश बर्ष अघिसम्म गाउँ छोड्नेको चल अचल सम्पत्ति हानथापमा बिक्थ्यो । पायक पर्नेले सधियारको हैसियत र आफन्तले

Continue Reading »

विचार | टिप्पणी Archives

Narayanprasad Sharma
मानव जीवन र विपश्यना | नारायणप्रसाद शर्मा
हामी सबैले भोग्दै आएको जीवन नै मानव जीवन हो । तपाइँको जीवनलाई पहिले तपाइँकी आमाले १० महिनासम्म आफ्नै पेटमा धारण गर्नुभयो । त्यसपछि तपाइँले पृथ्वी माताको काख पनि पाउनुभयो । दुबैको काखमा तपाइँ ...
Kamalmani Devkota
दुर्गम भेगदेखि राजधानीसम्म रुकुम साहित्यमाला
- कमलमणि देवकोटा राप्ती अञ्चल विविध साहित्यिक गतिविधिले भरिपूर्ण अञ्चल हो । जहाँ विभिन्न साहित्यिक एवं साँस्कृतिक संघ/संस्थाहरूद्वारा वार्षिक, द्वैमासिक, मासिक आदि औपचारिक एवं अनौपचारिक गतिविधिहरू भई नै रहेका छन् । जसले साहित्य, ...
Narayan nepal
नेपाली भाषाको स्वत्वरक्षा र समृद्धिका लागि सतर्कता र सङ्कल्प
- नारायण नेपाल प्रसङ्ग भाषा र भावमा भाव मुख्य हो र भाषा गौण हो भन्ने हृदयवादी मान्यताका कारण सधैं भाषाले भावको दासता सहनुपरेको हुन्छ । त्यसैले युगौंदेखिका मानवीय भावहरु जस्ताको तस्तै छन् तर ...
Ghanshyam Astito
कविताको भाषा | घनश्याम अस्तित्व
कविताका प्रायःजसो कार्यक्रमहरुमा बोल्दा अग्रज कवि यज्ञबहादुर डाँगी कविहरुका लागि अथवा कविता लेख्न चाहनेहरुका लागि एउटा सुझाव बोल्नुहुन्छ । र, निश्चय नै कविहरुले सुन्छन् यसलाई । तर कुन हदसम्म बुझ्छन् त्यो फरक ...
Kamalmani Devkota
राप्ती साहित्य परिषद् : संक्षिप्त शब्दचित्र
- कमलमणि देवकोटा परिचय : राप्ती अञ्चलको दाङ जिल्लामा आजभन्दा ३७ वर्षअघि स्थापना भई हालसम्म निरन्तर रुपमा क्रियाशील रहिआएको साहित्यक संस्थाको नाम हो राप्ती साहित्य परिषद् । यो वि.सं. २०३४ साल बैशाखमा ...
Hiramani Dukhi
नेपाली साहित्यको वर्तमान अवस्था
- हिरामणि दुःखी नेपाली साहित्य दुई विपरीत धाराबाट एकसाथ समानान्तर रूपमा अघि बढिरहेका छन् । ती दुई विपरीत धारा भनेको साहित्यको भाषामा कलावादी धारा र प्रगतिवादी धारा हुन् । राजनीतिक पदावलीमा यिनलाई बुर्जुवा ...
dharapani
पर्यटकको पर्खाइमा धारापानी
- मेघराज आचार्य आजभन्दा २५/३० बर्ष अगाडिको कुरा हो । म एसएलसी सकेर क्याम्पस पढ्ने क्रमममा दिदीको घरमा बस्ने गर्थें । त्यतिबेला दिदी भिनाजुको गाउँ ठाउँको मन्दिर भएर होला । म भाञ्जा–भाञ्जी र साथीभाइसँग ...
आगतमा नेपाली कविताको बाटो | महेश पौड्याल
नेपाली साहित्यमा १९९२ फागुन १६ गते गोरखापत्रमा प्रकाशित गोपालप्रसाद रिमालको कविता “कविको गान” नै सचेतरुपमा लेखिएको प्रथम आधुनिक नेपाली कविता हो भनिएको छ । यसरी हेर्दा हामीले “आधुनिक” काव्ययात्रा गरेको असी ...

Next Page »