समीक्षा

Aadim Kc

अनुसन्धानमूलक कृति | आदिम केसी

सूचना र प्रविधिको बिकाससँगै पुस्तक प्रकाशनको रुप पनि बाक्लिदै गएको छ । नेपाली साहित्यका विभिन्न विधाका पुस्तकहरु प्रकाशनले बजार तताइरहेका बेला नेपाली साहित्यमा खोजमूलक कृतिहरुको उपस्थिति

Continue Reading »

More समीक्षा

Rajendra_kharel

हजार चौरासीकी माँ हेरेपछि | राजेन्द्र खरेल

केही समयअघि युट्युबमा हिन्दी चलचित्र ‘हजार चौरासीकी माँ’ हेर्ने अवसर मिल्यो । प्रसिद्ध बंगाली लेखिका महास्वेतादेवीद्वारा बंगाली भाषामा लिखित ‘हजार चौरासीर माँ’ (१९७४) उपन्यासमा आधारित यस्

Continue Reading »

समीक्षा Archives

kuru chhetra copy
एउटा पठनीय कृति कुरुक्षेत्र | शरद देवकोटा
पञ्चायती व्यवस्थाको चकचकी भएको समयमा २०३४ देखि २०४६ सालसम्म पटक–पटक गरी सात वर्ष जेल बस्नुप¥यो । छ महिनाजति भूमिगत हुनुप¥यो । कुनै पद र पैसा पाइएला भनेर होइन, प्रजातन्त्रको पुनःस्थापना निम्ति आन्दोलन ...
Khageswar Bhandari1
हराएको संसारको खोजीमा | खगेश्वर भण्डारी
मानव जाति उत्पत्तिकालदेखिकै सामाजिक प्राणी हो । मान्छेको बाँच्ने आधार र विकास गर्ने स्थल समाज हो । समाजभन्दा पृथक रहेर मान्छेको विकास असम्भव प्रायः छ । सानो भए पनि ठूलो भए पनि अथवा ...
Dilliraj_acharya_1
उषाको ‘तेस्रो रङ्ग’ | डिल्लीराज आचार्य
‘आमा समानकी र मनैदेखि आमा मानेकी भाउजूलाई कसरी श्रीमतीका रुपमा स्वीकार गर्नु ? यस्तो पनि सामाजिक संस्कार हुन्छ ? कुसंस्कार हो यो । कुप्रथा हो यो । ..निकाले निकालुन्, मारे मारुन्, बरु गाउँ नै ...
book
अन्तध्र्वनिमा अन्तरदृष्टि | शरद देवकोटा
फेरिएको छैन समय उस्तै छ देश डुब्छ कि भन्ने भय उस्तै छ दुःखमै बाँच्दैछ स्वाभिमान मानिस पाखण्डीको भने जय–जय उस्तै छ । राप्ती साहित्य परिषद्ले प्रकाशन गर्दै आएको अन्तध्र्वनि साहित्यिक त्रैमासिक पत्रिकाको अंक ४२ ...
book_cover
निबृत्त राष्ट्रसेवकको स्मारिका
-[निमबहादुर थापा] स्मारिकाको मुखपृष्ठमा राखिएको फोटो मात्र देखाएर यस फोटोमा देखिने महानुभावहरु कुन बिधामा सम्बन्धित हुनुहोला भनेर कुनै समुहमा प्रश्न राख्ने हो भने त्यसको जवाफ सजिलै आउन सक्छ– राष्ट्रसेवक कर्मचारीहरु । त्यस्तो ...
Khag Raj Neupane
स्रष्टाको कथा–व्यथा ‘नबिर्सने समय’
 -[खगराज न्यौपाने] आज मेरो हातमा नबिर्सने समय आइपुगेको छ । यो कृतिका लेखक एवम् प्रकाशक धर्मराज न्यौपाने हुन् । हेर्दै जाँदा यो यात्रा संस्मरण रहेछ । स्रष्टाले विभिन्न समयमा गरेका भिन्न भिन्न स्थानको यात्रा ...
book_cover
प्रगतिवादी दृष्टिमा ‘सङ्कल्प यात्रा’ | गणेश ओली
साहित्यकार सौगात आचार्यको पहिलो कथा संग्रह ‘संकल्प यात्रा’ प्रगतिवादी सौन्दर्य चिन्तनले ओतप्रोत कथासंग्रह हो । यस पुस्तकमा रहेका कथाका विषयबस्तु पूर्णतः जनयुद्धका विविध पक्षसँग जोडिएका छन् । जनयुद्धले नेपाली समाजका विविध आयामसँगै ...
cover_raat fuleko
छापामार योद्धाको डायरी | आस्था केसी
जनयुद्धलाई विषयबस्तु बनाएर लेखिएको दीपशिखाको कृति रात फुलेको याम–२०७१ एउटा उत्कृष्ट उपन्यास हो । झण्डै एक दशकदेखि नेपाली साहित्यमा निरन्तर क्रियाशील दीपशिखा प्रतिबद्ध प्रगतिवादी साहित्यकार हुन् । फुटकर रुपमा संस्मरण र कविताहरु ...

« Previous PageNext Page »