समीक्षा

Kunmin ko Serofero

नेपाल र बर्मालाई गिज्याउने नियात्रा

- गोविन्द खड्का पुसको घाममा सेकिन साझा पुस्तक घोराही रोजें । त्यो दिन मेरो आँखा ‘कुनमिनको सेरोफेरो’मा अडियो ।’ हातमा समातेपछि पहिलो अक्षर पढेबाटै ‘यात्राको बिजारोपण’ पाठै

Continue Reading »

More समीक्षा

uttam kirshna majgyyain C

कथा सन्दर्भ र नित्यानन्दको ‘बाँच्ने रहर’

- उत्तमकृष्ण मजगैंयाँ १९ औं शताब्दीदेखि एउटा छुट्टै विधाको रुपमा विकसित हुँदै गएको आधुनिक नेपाली कथाले एउटा निश्चित सिद्धान्त र गोरेटोबाट हिंड्दै प्रयोग र शिल्पका

Continue Reading »

समीक्षा Archives

Cover  desh ra ma
एउटा गतिलो निबन्ध कृति
– टीकाराम उदासी यतिबेला राप्तीको साहित्यिक क्षेत्रमा विभिन्न तरेलीका प्रतिभाहरु सक्रिय रहेका छन् । खासगरी नवोदित प्रतिभाहरुको साहित्यिक अनुराग र उत्साहले यस क्षेत्रको सिर्जनात्मक ­­भूगोल पुलकित बनेको छ । आज राप्तीको कुनै एउटा ...
bhimarjun book
निर्भिक, खरो र तर्कपूर्ण विचार | सुशील गौतम
मुलुकमा लोकतन्त्र वा गणतन्त्र आएर मात्र केही हुँदो रहेनछ । खासगरी राजनीतिक संस्कृति र समग्रमा सम्पूर्ण समाजको संस्कृति लोकतान्त्रिक, गणतान्त्रिक नहुँदासम्म लोकतन्त्र औपचारिक सिमाबाट अघि बढेर आम जनताको जनजीवनमा, जनजिविकामा प्रतिबिम्बित ...
book_magar_1
मगर जातिको गतिलो अभिलेख
- टीकाराम उदासी नेपालका विभिन्न्न आदिबासी–जनजातिहरुमध्ये एउटा प्रमुख जाति मगर पनि हो । जनसङ्ख्याका हिसाबले पनि यो नेपालकै तेस्रो सबैभन्दा ठूलो जातिभित्र पर्दछ । इतिहासको एउटा लामो कालखण्डदेखि आजपर्यन्त आफ्नो स्वतन्त्र पहिचानसहित यो ...
Smrit Grantha Cover1
प्रा.तीर्थराज सुवेदीको स्मृतिग्रन्थमाथि एक विहङ्गम दृष्टि
- उत्तमकृष्ण मजगैयाँ आफ्नो शुद्ध आचरण, मृदु व्यवहार र असल कर्महरुद्वारा समाजमा राम्रो छवि बनाउन सफल उच्च व्यक्तित्वहरुको मृत्युपश्चात् सम्मानस्वरुप स्मृतिग्रन्थ प्रकाशन गर्ने सामाजिक परम्परा रहिआएको छ । उनको अनुकरणीय व्यक्तित्व र ...
PadmaPrasad sharma
खेमराजको ‘बूढाको अर्ति’
- पद्मप्रसाद शर्मा रोल्पा घोडागाउँ निबासी तिलकराम शर्मा र रिमाल्नी शर्माका जेठा छोरा हुन् खेमराज शर्मा । खेमराज शर्मा थरका हिसाबले पोख्रेल हुन् । उनी वि.सं. २०१३ बैशाख ३० गतेका दिन रोल्पाको घोडागाउँमा ...
sima wari pari
सीमावारिबाट सीमापारि पुग्दा
- खेमराज शर्मा गजललाई नेपाली साहित्यमा भित्र्याउने युवाकवि मोतीराम भट्ट हुन् । गजल एक गेय विधा हो । गजलमा दुई पंक्तिको शेर हुन्छ । हरेक शेरमा अन्त्यानुप्रास मिलेको हुनुपर्छ । प्रत्येक जोडा मतलामा अनुप्रास, रदिफ ...
14
निखारिएका कवि र कविता
- निमबहादुर थापा हामी पनि कतै सायद कारागार नै चाहिरहेका छौं लाएर पाउमा चाँदीका जंजीरहरु पहिरिएर सुनचुराका हत्कडीहरु सिउँरिएर शीरमा दासताका शीरफूलहरु ! ए बानिरा शीर्षकको कविताका यी हरफहरु शुरुमा राखेर पाँच कविमध्येकी कवि बहिनी ...
Sirani ma jun
‘सिरानीमा जून’ नियाल्दा | दोर्ण घर्तीमगर
विजयराज ज्ञवाली समकालीन नेपाली गजलका क्षेत्रमा चर्चित नाम हो । उहाँको गजलमा बेग्दै स्वाद पाइन्छ । जसले अर्को गजल पढ्न पाठकलाई घच्घच्याउँछ । गजलको धर्म र मर्मलाई पहिल्याएर शक्तिशाली र सुन्दर गजल रचना ...

Next Page »