काका र फुचुङ्ग्री | लल्लुराम

काका र फुचुङ्ग्री (२०७१ साउन १७)

फुचुङ्ग्री : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अंकल नेपाल आउने रे । बुलेट प्रुफवाला गाडी नि आइगो रे । स्वागत÷सत्कारको धुमधाम पो छ रे त काका

Continue Reading »

More काका र फुचुङ्ग्री | लल्लुराम

काका र फुचुङ्ग्री (२०७१ साउन १०)

फुचुङ्ग्री : सुन्नु भो काका ? हाम्रो दाङमै खसीको मासु भनेर खसीको भाउमा बाख्रीको मासु खुवाउने रै’छन् नि ? काका : हेर फुच्ची ! यो

Continue Reading »

काका र फुचुङ्ग्री | लल्लुराम Archives

काका र फुचुङ्ग्री [२०७१ साउन ३ गते शनिबार]
फुचुङ्ग्री : हाम्रा एमाले अंकलहरुले मारमुङ्ग्रीमै महाधिवेशन उद्घाटन गरे । हाहाहुहुमै महाधिवेशन सके, अब त ‘वरिष्ठ उपाध्यक्ष’ कसलाई बनाउने भनेर फेरि लफडा शुरु भो रे नि काका ? काका : अब नेपालको वामपन्थी ...
काका र फुचुङ्ग्री [२०७१ असार २८ गते]
फुचुङ्ग्री : बजेट आउने बेला पनि भएछ काका । हाम्रा सभासद् अंकलहरु चाहिँ ५ करोड नदिए झुण्डेर मर्ने भन्दै पैसा मागेको माग्यै छन् अरे । सभासद्हरुको कामै खाने रै’छ कि क्या हो ...
काका र फचुङ्ग्रीको गन्थन (२०७१ असार २१)
फुचुङ्ग्री : हाम्रा एमालेका अंकलहरुले त जनयुद्धै गर्लान्जस्तो पो गरे ए काका । महाधिवेशन गर्न भनेर भृकुटीमण्डपमा जम्मा भएका एमाले अंकलहरु त मारमुङ्ग्री पो गर्न थाले रे । हुँदाहुँदा त माधव अंकलको ...
२०७१ असार १४
फुचुङ्ग्री : एमालेको महाधिवेशन पनि साह्रै रमाइलो हुँदो रै’छ काका । मर्न ला’का तन्नेरीदेखि बृद्धबृद्धाहरु पनि मैदानमा उत्रेर घम्साघम्सी पो गर्दैछन् त हगि ? काका : ‘होला भनि धेरै गरे नहुनेलाई क्यारुँ ...
२०७१ असार ७
फुचुंग्री : दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनाव पनि ठ्याक्कै आजै रै’छ काका । व्यापारी नेता अंकलहरु सभासद्जस्तै भोट मागेको माग्यै छन् । आखिरमा कसले जित्ला हँ यो चुनाव ? काका : जित्ने ...
काका र फुचुङ्ग्री (२०७१ जेठ २४)
फुचुङ्ग्री : काकाले सुन्नु भो ? हाम्रा सभासद् अंकलहरुले खाने क्यान्टिनको खाना नै पाँच दिन बासी हुने रै’छ । अनि अरु जनताले खाने खाना झन कस्तो हुँदो हो हगि ? काका ...
काका र फुचुङ्ग्री (२०७१ जेठ १७)
फुचुंग्री ः सुन्नु भो काका ? हाम्रा एसएसपी रमेश खरेललाई त काठमाडौं प्रमुखबाट तानेर सिधै मुख्यालयमा थन्काइएछ । किन होला हँ ? काका : तेरा रमेश खरेल अंकल पनि साह्रै टेढा रै’छन् क्या ...
काका र फुचुङ्ग्री (२०७१ जेठ ९)
फुचुङ्ग्री : सुन्नु भो काका ? हाम्रो घोराही नगरपालिकाले त करदाताको तथ्याङ्कै राख्दैन रै’छ । त्यस्तो पनि हुन्छ र भन्या ? काका : सुन फुच्ची, ‘आँप खानेसँग मतलब छ कि बोट ...

« Previous PageNext Page »