काका र फुचुङ्ग्री | लल्लुराम

काका र फुचुंग्री [२०७१ मंसिर २०]

फुचुंग्री : सुन्नु भो काका ? प्रचण्ड अंकलसँग छुट्टिएर नेकपा–माओवादी बनाउनु भएका मोहन वैद्य अंकलले त आफूहरुले संविधान निर्माण र सरकारमा साझेदारी चाहेको बताउनुभएछ नि ? काका

Continue Reading »

More काका र फुचुङ्ग्री | लल्लुराम

काका र फुचुंग्री २०७१ मंसिर ६

फुचुंग्री : हाम्रो देशको सरकार पनि कस्तो पानीमरुवा रै’छ हगि काका ? एउटा मन्त्रीले भारतका प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण रद्द भयो भन्छन् । अर्काले त्यो मन्त्रीको भनाई

Continue Reading »

काका र फुचुङ्ग्री | लल्लुराम Archives

काका र फुचुंगी २०७१ कार्तिक २९ गते
फुचुंग्री : सुन्नु भो काका ? हाम्रा प्रचण्ड अंकल एक साताका लागि रोल्पातिर आएको त राजधानीमा निकै हल्लीखल्ली पो मच्चियो । रोल्पासँग किन यति त्रसित छन् मान्छेहरु ? काका : तेरा प्रचण्ड ...
काका र फुचुंग्री | २०७१ कार्तिक २२
फुचुंग्री : हजुरका बूढेसकालका कानमा परे कि नाइँ ? हाम्रा रामचन्द्र पौडेल अङ्कलले त यसपालि लास्टै बाजी मारेछन् । एकैपटकमा छोरा, सम्धि र ज्वाईंलाई गतिलैसँग लक्ष्मीको बास हुने ठाउँमा सरकारी नियुक्ति ...
२०७१ कार्तिक १५ गते
फुचुंग्री : सुन्नु भो काका ? “अरुलाई अरुको रन्को, घरज्वाईंलाई खानकै रन्को” भनेझैं हाम्रा नेताहरुलाई चाहिँ सत्तामै आँखा लगाउन ठिक्क छ रे । त्यै भएर पो संविधान नबनेको रै’छ हगि ...
२०७१ कार्तिक १ गते शनिबार
फुचुंग्री : हाम्रा प्रचण्ड अंकलको कुरा सुन्नु भो काका ? खुला मञ्चबाट जुँगा बटार्दै कांग्रेस र एमाले पहिचानसहितको संघीयतामा नआए जनविद्रोह गर्ने चेतावनी पो दिनुभएछ हगि ? काका : यस्तै हो ...
२०७१ असोज २५ गते
फुचुङ्ग्री : सुन्नु भो काका ? त्यत्रो दिनसम्म संसद अवरुद्ध भयो । एमाओवादीले आफूमात्रै राजनीतिक समितिको संयोजक बनिरहने माग छोडेछ । त्यसपछि त आफूले पनि खान पाइने भएपछि कांग्रेस–एमालेका अंकलहरु पनि ¥याल ...
२०७१ असोज ४ गते
फुचुङ्ग्री : दसैं पनि आउन लाग्यो काका । अब त खुबै मज्जा आउने भो नि ? स्कूल पनि बिदा हुने भइगो ! काका : दसैं त आयो फुच्ची । हुनेलाई सधैं दसैं नहुनेलाई ...
२०७१ भदौ २८ गते शनिबार
फुचुङ्ग्री : हाम्रा देशका नेताहरुले त काका विश्वभरका जोकरलाई पनि हँसाएरै मार्छन् कि क्या हो ? राजनीतिक सम्मेलन त गर्ने रे । भदौ ३१ गते गर्ने कि असोज १ गते गर्ने ...
काका फुचुङ्ग्री (२०७१ साउन भदौ ७ गते)
फुचुङ्ग्री : हाम्रा केपी शर्मा ओली अंकल आजभोलि कांग्रेसले सात बुँदे सहमति नाघेको छ भनेको भन्यै हुनुहुन्छ काका ? के रै’छ र हो त्यो सात बुँदे ? काका : यतिका वर्षसम्म नेपालको ...

« Previous PageNext Page »