पर्यटकीय गन्तव्य

Jelbang Village

शान्तिगाउँ जेलबाङ | धनिराम शर्मा

देशमा गणतन्त्र ल्याउन सबैभन्दा बढी बलिदानी गरेको शान्तिगाउँ जेलबाङले समृद्धि हासिल गर्ने योजना बनाएको छ यतिबेला– पर्यटनको माध्यमबाट । युद्धको घाउमा मल्हम लगाउन समृद्धि खोजिरहेका छन्

Continue Reading »

More पर्यटकीय गन्तव्य

Dhanbang_1

परिचय फेरिएको धनबाङ | धनिराम शर्मा

धार्मिक आस्थाको केन्द्र स्वर्गद्वारीको काखमा अवस्थित सुन्दर धनवाङको परिचय अहिले पर्यटकीय गाउँमा बदलिएको छ । प्यूूठानको स्वर्गद्वारी खाल गाविसमा पर्ने धनवाङ एकताका पूर्ण सरसफाइको अभियानमा लागेको

Continue Reading »

पर्यटकीय गन्तव्य Archives

tarbar
प्यूठानको ऐतिहासिक भित्रीकोट दरबार
-[धनिराम शर्मा] ऐतिहासिक भित्रीकोट दरबार पर्यटकीय गन्तव्य भए पनि अझैं ओझेलमा परेको छ । प्रचार–प्रसार र प्रवद्र्धनात्मक काम हुुन नसक्दा ऐतिहासिक दरबार गुमनामजस्तै बन्दै गएको हो । जिम्मेवारनिकायहरुबाट यसको प्रवद्र्धनात्मक काममा खासै चासो ...
gurung_villege
गुरुङ गाउँमा सामुदायिक होमस्टे | मनिषा श्रेष्ठ
रोल्पाको सदरमुकाम लिवाङ गाबिसभित्रकै गुरुङ गाउँमा होमस्टे सञ्चालनमा आएको छ । औपचारिकरुपमा एक कार्यक्रमका बीच घोषणा गरेरै गाउँमा होमस्टेको सुरुवात गरिएको हो । गुरुङ समुदायको बस्ती रहेको उक्त ठाउँमा होमस्टे स्थापनाका लागि ...
Kamal daha
पर्या–पर्यटकीय गन्तव्य कमल दह | धनिराम शर्मा
चारैतिर पहाडले घेरिएको अनि उत्तर पूूर्वतिर सिस्ने हिमालले लुकामारी खेलिरहेको पर्यटकीय गाउँ रुकुुमकोटको बीचैमा एक प्राकृतिक ताल छ– कमल दह । पर्या र साहसिक पर्यटनको हिसाबले निकै महत्व बोकेको कमल दह ...
6ayakshetra mandir
धार्मिक पर्यटकीय गन्तव्य छायाँक्षेत्र
-[धनिराम शर्मा] सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छायाँक्षेत्र धार्मिक पर्यटनको गन्तव्य हो । दाङको घोराहीदेखि करीब ७० किलोमिटर सडक दूरीमा अवस्थित ...
Chhahara_purandhara
उदाउँदो छहरा | जे.एन. सागर
करिब सुख्खाजस्तै बन्दै गएको दाङको कर्णाली भनेर चिनिने सुदूर क्षेत्र पुरन्धारामा बाह्रै मास छचल्किने छहरा छ । यो कुरा भन्दा अपत्यारिलो होला तर त्यहाँ पुग्ने धेरैलाई थाहा हुन्छ कि पुरन्धारामा एउटा ...
kupende_3
प्रकृतिको सुन्दर सिर्जना : कुपिण्डे दह
-[प्रतीक इच्छुक शर्मा ] सल्यान जिल्लाको पर्यटकीय स्थलको नाम लिनुपर्दा सबैभन्दा पहिले नाम आउँछ– कुपिण्डे दह । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे दह (ताल) कुपिण्डे गाविसमा पर्दछ । जिल्ला सदरमुकाम खलङ्गादेखि २४ ...
jaljala (32)
प्रकृतिको अनुपम उपहार : जलजला | मनिषा श्रेष्ठ
तिम्रै निम्ति बरु यो ज्यान गए गइजाला तिमीसँग गहिरो माया बस्यो जलजला त्यो काख जलजलाको फौजी परेड खेल्छन् चिङकाङ सानझैं यो बस्ती अडिग भैरहन्छ विद्रोह र क्रान्तिको प्रतिकजस्तै बनेको जलजलाका बारेमा लेखिएका गीतका हरफहरु ...
Photo news
नजिकको हेला : देवीकोट शक्तिपीठ
दाङ जिल्लाको विकट पहाडी गाविस हाँसिपुर–२ देवीकोटमा अवस्थित पौराणिक कालको स्वस्थानी व्रत कथामा समेत चर्चा गरिएको शक्तिपीठ भद्राक्षदेवीको मन्दिर रहेको छ । चर्चा र व्यापकता नपाएको यो ठाउँ सञ्चारमाध्यमहरुबाट पनि ...

« Previous PageNext Page »