मनोरञ्जन

ओझेलमा परेका गायक ज्ञानेन्द्र

गीत संगीतको क्षेत्रमा प्रतिभा भएर पनि ओझेलमा परेको नाम हो ज्ञानेन्द्र स्वर्णकार । २०४० सालमा दाङको मानपुरमा जन्मिई देउखुरी क्षेत्रलाई कर्मथलो बनाएका ज्ञानेन्द्रलाई दङ्गाली सांगीतिक क्षेत्रमा

Continue Reading »

More मनोरञ्जन

ghodagaun

चलचित्रमा रोल्पा | खेम बुढामगर

नेपाली राजनीतिक वृत्तमा सशस्त्र युद्धका कारण रोल्पा चर्चामा रहे पनि नेपाली सिने जगतका लागि टाढाको विषय नै रह्यो । ‘जनयुद्ध’ सम्बन्धी नेपाली चलचित्र बने तर, ती

Continue Reading »

मनोरञ्जन Archives

Rita kc
उचाइ चुम्दै रिता | केशरमान बिसी
नेपाली साङ्गीतिक आकाशमा राप्ती क्षेत्रबाट असंख्य नक्षेत्रहरु उदाएका छन् । ती मध्ये सफलताको गगन चुम्न भने सीमित मात्र सफल भएका छन् । सुगम संगीतको यात्राका हजार पदयात्रीहरुमध्ये औंलामा गन्नलायकले मात्र चुमेको स्थानमा आफ्नो ...
Amrit
राप्तीका गौरव अमृतमान | के. एल. पीडित
पछिल्लो समय चलचित्र क्षेत्रमा राप्तीका प्रतिभाहरुको उपस्थिति निकै शानदार बन्दै गएको छ । केही होनहार युवाहरुले राप्तीको चलचित्र क्षेत्रलाई निकै समृद्ध बनाउँदै लगेका छन् । त्यस्ता प्रतिभाशाली युवाहरुको अग्रपंक्तिमा पर्छन् ...
arun pun
सपना पूरा गर्न ‘ड्रिम’
- अजय जीएम मान्छेका रुचि, चाहना र सपना पनि कस्ता–कस्ता ? त्यही भएर त यो विश्व अनौठो र रहस्यमय छ । सबै मान्छे आ–आफ्नो सपनाको पछि लागेर दगुरिरहेका हुन्छन्, भौंतारिइरहेका हुन्छन् । यस्तै सपना ...
ichchha
प्रतीक्षा इच्छाको के. एल. पीडित
भद्दा, अश्लील एवं स्तरहीन चलचित्रबाट वाक्क दिक्क भएका नेपाली दर्शकहरु अब चलचित्र इच्छाको प्रतीक्षामा रहेका छन् । पारिवारिक कथावस्तुको उठान गरिएको यो चलचित्र सबै दर्शकहरुलाई लक्षित गरी बनाइएको छ । परिवारका सबै ...
‘चलेछ बतास सुस्तरी’को शुभमुहूर्त
- कुसुम लेकाली नेपाली चलचित्र क्षेत्रमा नामी कथाकार तथा लेखक प्रदीप भारद्वाजले निर्माण गर्न थालेको चलचित्र “चलेछ बतास सुस्तरी” को शुभमुहूर्त गरिएको छ । राजधानीको कमलादीस्थित गणेश मन्दिरमा विधिवत् रुपमा यसको शुभमुहूर्त ...
Sudan
राप्तीका विशिष्ट प्रतिभा सूदन
के. एल. पीडित पछिल्लो समय संगीतकारको लोकप्रिय छवि बनाएका सूदन थापा कलाका सबै बिधामा उत्तिकै पारंगत छन् । उनले प्रायः सबै विधामा आफ्नो विशिष्ट सिर्जना सामथ्र्य साबित गरिसकेका छन् र आफ्नो परिचय ...
bishal
रथमा आउँदै हिरो | के. एल. पीडित
चक्लेटी हिरोको लोभलाग्दो क्रेज बनाएका विशाल पोख्रेल माघ २३ देखि नेपालभर रथमा आउँदैछन् । उनको रथयात्रा यसपालि विशेष छ । आफ्ना लाखौं प्रशंसकहरुसँग सेतो पर्दामार्फत् उनले अन्तक्र्रिया गर्नेछन् र एउटा नूतन आभासले ...
prashant bc
अञ्जान साथी बनाउँदै प्रशान्त
- के.एल. पीडित उनका सयौं अञ्जान साथीहरु छन् । अनेक रुपरंङका, अनेक भूगोलका, अनेक उमेर समूहका, अनेक विचारधारा र मनोविज्ञान भएका औ अनेक कथा र चरित्र बोकेका । पृथ्वी गोलो भए पनि उनीहरुसँगको ...

Next Page »