कथा

Dipak

ठूले | दीपक घिमिरे

उसलाई देख्दा ती पुराना दिनहरुको याद आउँछ, जुन दिनहरुमा उसको घर नै स्वर्ग थियो । उसका बाआमाको मुखमा देखिएको मुस्कानले हाम्रो टोल छिमेक नै हर्षित थियो ।

Continue Reading »

More कथा

Mahendra+Mahak

पर्खाइ | महेन्द्र महक

म तीन वर्षसम्म उसकी श्रीमती थिएँ, परदेश गएको आफ्नो श्रीमानलाई पर्खिदै थिएँ म । चौथो वर्ष उसले श्रीमतीबाट छुटकारा चाहन्थ्यो । म उसको घरबाट र

Continue Reading »

कथा Archives

एक्लो बीर | कृष्णचन्द्र बञ्जारा
‘तौल कति छ ?’ चाहिने जति छ साप । घटबढ छैन । ‘त्यसो भे अगाडि पठाइदे ।’ छनोटमा सहभागी भएकाहरुको टिपोट लिइरहेका डिएसपी सापले भने । वास्तवमा थोरै तौल पुगेको थिएन । त्यो हवल्दारले किन यस्तो भन्यो ? ...
Nabin bibhas
खुशमान थारु | नवीन विभास
न भत्कन सकेको, न सप्रन सकेको एउटा छाप्रो । नुन बोक्न हिडेका हटारु अभरमा बस्ने ‘हाट’को बासजस्तो । जिन्दगी कमैयामै बिताए उनले । कति वर्ष ? उनीसँग हिसाबकिताब छैन । आफू कमैया बसेका जिम्दारका नाउँसमेत सम्झना ...
Hotaraj_paudel
डायरीका च्यातिएका पाना
- होतराज पौडेल कलमले आफ्नो धर्म निर्वाह ग¥यो । डायरीका पानाहरुले सयौं शब्दका भारीहरु बोक्दै गए । मेरो मनमष्तिस्कले पूरै विगतको उल्टो यात्रा पूरा गरिसक्यो । यात्राका क्रममा थुप्रै उकाली ओराली पार गरियो । कतै–कतै ...
Dipak
रेञ्जर साइकल | दीपक घिमिरे
‘जात्तेरी, नैया साइकिल पो किनिस बड्डा !’ बाले दूध बजार पु¥याउनका लागि सजिलो होस् भनेर हिजो मात्र बजारबाट किनेर ल्याउनु भा’को एटलस कम्पनीको बडेमानको साइकल लगेर चौरमा सिक्न गा’को बेला थम्मने ...
Rajendra_kharel
सारंगी | राजेन्द्र खरेल
माघ महिना, रातिदेखि हावाहुरीसहित परेको पानी मध्यान्नपछि रोकिएको थियो । लामीडाँडाको सिरानतिर एकैछिन घाम झुल्केर बिस्तारै अस्ताउँदो थियो । साहु रामप्रसाद दलिनमा रहेको कुर्सीमा बसेर नजिकै देखिने (दूरीमा भने टाढा !) स्वर्गद्वारी ...
Khimu Kc
बाबा बन्दुस | खिमु केसी
‘बन्दुस, बन्दुस ल्याइदिनुस् न बाबा ।’ छोरोको अफर आजभोलि यही हुन्छ । बजार जान थाल्यो कि उसको अफर सुरु हुन्छ । खै बाजे जस्तै हुने पो हो कि ? उसका बाजे मतलब मेरो बुबा रिटायर्ड प्रहरी । ...
subas_
लाहुर | सुभाष लामिछाने
गाउँभरि लोके दाइ एकाएक ‘सेलिब्रेटी’ भएका थिए । हरेकका मुखमा लोके दाइ नै झुण्डिएका हुन्थे । चौतारोमा गएर नेताजी स्टाइलमा गफ छाँट्नु लोके दाइको दैनिकी जस्तै भएको थियो । बाफरे बाफ, तिनलाई सुन्ने भीड ...
Mahendra+Mahak
एउटा पासपोर्ट अनुहार | महेन्द्र महक
अक्टोबर १०–१५, आबुधाबी । उनको अनुहारमा नेपालको तस्बीर थियो । दशैं तिहारको अवसरमा लाखौं मान्छेहरु घर फर्किरहेका छन् । परदेशीहरु परदेशबाट स्वदेश फर्किरहेका छन् । शहरमा बस्नेहरु शहरबाट गाउँ फर्किरहेका छन् । आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलको बहिर्गमन विभागबाहिर (Departure) ...

« Previous PageNext Page »