सौगात विशेष

tilari f

तीजको तिलहरी | दीपक घिमिरे

‘ए बुढा, यो तीजमा तीन आनाको भए पनि तिलहरी बनाइदिन्छु भनेका हौ, तीज आउन एक हप्ता छैन, खै चालचुल गर्दैनौ तो ।’ घरको पेटीमा बसेर मकै

Continue Reading »

More सौगात विशेष

village 2

फेरिएको गाउँ | गणेशमान सिंह

केही समयअघि गाउँको बारेमा लेख्दा मैले लेखेको थिएँ गाउँ शोखको सगरमाथा हो । गौरवको गण्डकी हो । कामनाको कञ्चनजङ्गगा हो र ममताको माछापुच्छे« पनि । मोति फल्ने कुरा

Continue Reading »

सौगात विशेष Archives

Bhuwan Devkota
सम्झनामा माड्साव | शरद देवकोटा
हरेक मान्छेले आफूले बिताएको समय, भोगेको क्षण र पार गरेको उमेरप्रति गर्वको अनुभूति गर्छ । कतै कुरा गर्दा, लेख्दा वा भाषण गर्दा ती अनुभूतिहरु प्रकट हुने गर्छन् । हाम्रो पालामा, हाम्रो जमानामा ...
Nabin bibhas
छोराको खोजीमा | नवीन विभास
‘आमै तपार्ईं !’ झस्किएँ । टिकट देखाउँदै सिट खोजिदिन आग्रह गरिन् । नम्बर हेरेर ‘बी’ साइडको ६ नं. सिटमा बस्न भनेँ । संयोगले उनकै पछाडिको सिट परेछ मेरो । ‘कहाँसम्म आमै, काठमाडौं ?’, सोधेँ । टिकट हेरेर थाहा पाए ...
rukum 2
बादलमाथिको गुराँसे यात्रा | नरेन्द्र केसी
‘ओहो खर्साङ !’ ‘होइन खौला’ झापाबाट रुकुम हेर्न पहिलोपटक आएका प्रकाश शर्माको शब्द भूइँमा खस्न नपाउँदै मैले फर्काएँ । रातको साढे ९ बज्दै थियो । सल्यानको भू–भाग सकिनैलाग्दा थोरै उकालो काटेपछि एउटा सहिद गेट ...
takasera 2
आदिभूमिमा मगर संस्कृति | नरेन्द्र केसी
२०७२ सालको नयाँ बिहानी । नयाँ वर्षको नयाँ बिहानसँगै घामको पहिलो किरण पस्दैछ मगर समुदायको आदि भूमि तकसेरामा । नयाँ वर्षको नयाँ बिहानीमा नयाँ उमंगको मुस्कान छाउँदैछ । झण्डै पाँच सय घरको सघन बस्ती । ...
acid 1212
प्रेमको आँखामा एसिड काण्ड | बसन्त विवश आचार्य
प्रेमको गहिराइ, उचाइ अनि चौडाइ कति हुन्छ होला ? के प्रेमलाई आयतनको सूत्रभित्र ‘अट्याच’ गर्न सकिन्छ ? किन संसारमा सबथोक भुल्न सक्ने मान्छेले प्रेमलाई भुल्नै सक्तैन होला ? मान्छेको रगतसमेत पिउने तानाशाहहरु प्रेममा ...
egg_1
हाँसको अण्डा र छायाँक्षेत्र | केबी मसाल
कर्मचारीको जागिर ! महिना पारिभन्दा पनि वारि, खटाएको ठाउँको यात्रा, कहिलेकाहीं परिंदो रहेछ अलपत्र । लामो समय जागिर खाने कर्मचारीमा यस्ता अनुभव र अनुभूति धेरै हुन सक्दछन् । मेरो यो संस्मरण चाहिं २०३६ ...
laos-tractor
सानो ट्याक्टर | निर्मल आचार्य
हिजो एक ट्रिप मात्र काम पाएको थियो, उसले । आज काम पाउने नपाउने निश्चित छैन । काम कुरेर चोकमा उँघिरहन काम पट्यारलाग्दो हुँदैन । दिनदिनै काम पाए पो सजिलो । किस्ता तिर्न सजिलो । छाक टार्न सजिलो । ...
Nabin_bibhas
गुगल सर्च गर्दै | नवीन विभास
बारी पनि बाझा छन् । बाझा छन्, आलु लाउने खोर्रे पनि । मनबारीका के कुरा । गाउँमा अचेल यस्ता समाचारचाहिं सुनिन्छ: फलानो हिजो मात्र अरबबाट आइपुगे गाउँमा वा आइपुगे बाकसमा । सुनिन्छ, फलानोको अरब उड्ने पखेटा पलाएछ । ...

« Previous PageNext Page »