News By Saugat

Narayanprasad Sharma
मानव जीवन र विपश्यना | नारायणप्रसाद शर्मा
हामी सबैले भोग्दै आएको जीवन नै मानव जीवन हो । तपाइँको जीवनलाई पहिले तपाइँकी आमाले १० महिनासम्म आफ्नै पेटमा धारण गर्नुभयो । त्यसपछि तपाइँले पृथ्वी माताको काख पनि पाउनुभयो । दुबैको काखमा तपाइँ ...
Ramesh Pandeya
हिजो र आज | रमेश पाण्डेय
हिजो मग्मगाउँथ्यो तिमीमा सुन्दर बासना बेलपत्रको पत्र–पत्र सँगै आज बैंस चढेछ शायद कलिलैमा चुँडिदैछ । हिजो खनखन बज्ने ती चुराहरु सिउँदोमा भरिएको सिन्दूर अनि त्यो रातमा साक्षी बसेका अग्नि पनि आज विरहीमा रुँदैछन् आफ्नो लाश आफै बोक्दै उल्टो शङ्ख बजाउँदै । हिजो सँगै कावा खाँदै स्वतन्त्रताको महसुस ...
Kopila-17
‘भन्सरिया’हरु | छविलाल कोपिला
त्यो मध्यरातमा जब, उत्तर–पूर्वको कुनामा सप्तऋषि तारा उदाउँछ उसँगै उठ्छन्, ‘भन्सरिया’हरु छोट्की, खझ्ली, सँझ्ली र मझ्लीहरु पनि कोइ ‘कुठ्ली’ छाम्दै कोइ ‘भर्कन’ सुमसुम्याउँदै कोइ ‘चँचरा’ समाउँदै कोइ बच्चा कुल्चिदै कोइ यता ठोक्किदै, कोइ उता लड्दै यी सबैका कहानी उस्तै ...
ओझेलमा परेका गायक ज्ञानेन्द्र
गीत संगीतको क्षेत्रमा प्रतिभा भएर पनि ओझेलमा परेको नाम हो ज्ञानेन्द्र स्वर्णकार । २०४० सालमा दाङको मानपुरमा जन्मिई देउखुरी क्षेत्रलाई कर्मथलो बनाएका ज्ञानेन्द्रलाई दङ्गाली सांगीतिक क्षेत्रमा ओझेलमा परेका प्रतिभा भन्दा फरक ...
Kamalmani Devkota
दुर्गम भेगदेखि राजधानीसम्म रुकुम साहित्यमाला
- कमलमणि देवकोटा राप्ती अञ्चल विविध साहित्यिक गतिविधिले भरिपूर्ण अञ्चल हो । जहाँ विभिन्न साहित्यिक एवं साँस्कृतिक संघ/संस्थाहरूद्वारा वार्षिक, द्वैमासिक, मासिक आदि औपचारिक एवं अनौपचारिक गतिविधिहरू भई नै रहेका छन् । जसले साहित्य, ...
साहित्यकार नित्यानन्द शर्मा
नित्यानन्दको काव्यिक धरातल | टीकाराम उदासी
नेपाली साहित्यको उन्नयनमा राप्तीका स्रष्टाहरुले गरेको योगदान निश्चय नै महत्वपूर्ण छ । साहित्यका विभिन्न विधा र उपविधाहरुमा राप्तीका स्रष्टाहरुले लामो समयदेखि कलम चलाउँदै आइरहेका छन् । यस क्रममा विभिन्न पुस्ताहरुको सक्रियता उल्लेख्य ...
escort.jpeg
स्कर्टिङ यात्रा | विनोद केसी
काम विशेषले मलाई दाङबाट पूर्वी नेपालको मोरङ र सुदूरपश्चिमको कैलालीसम्म पुग्नुपर्ने स्थिति आइलाग्यो । हाम्रो अनुभवका आधारमा यतिबेला नेपाल इतिहासकै कठिन मोडमा उभिएको छ । प्रायः सबै क्षेत्र अस्तव्यस्त बनेको छ । यस्तो बेला ...
निसास्सिएर फुलेको प्रेम | रमेश पाण्डेय
मैले एक दुई गरेर गनेको भए पनि १२÷१५ जना जति थिए होलान् म त्यो वेटिङ रुमभित्र पस्दा । म छेउको कुर्सीमा गएर थपक्क बसें । चारैतिर नजर पु¥याएँ । धेरैजसो त विवाहित महिलाजस्ता ...
Shakti Lamsal
अथक योद्धा शक्ति लम्साल | सुशील गौतम
वामपन्थी राजनीति, प्रगतिशील साहित्य र जनपक्षीय पत्रकारिताका दृढ संवाहक शक्ति लम्सालको जन्म बुवा कृष्णप्रसाद लम्साल र आमा राधादेवी लम्सालको कोखबाट विक्रम संवत १९९३ चैत्र १९ गते काठमाडौको चावेलमा भएको थियो । ...
uttam kirshna majgyyain C
कथा सन्दर्भ र नित्यानन्दको ‘बाँच्ने रहर’
- उत्तमकृष्ण मजगैंयाँ १९ औं शताब्दीदेखि एउटा छुट्टै विधाको रुपमा विकसित हुँदै गएको आधुनिक नेपाली कथाले एउटा निश्चित सिद्धान्त र गोरेटोबाट हिंड्दै प्रयोग र शिल्पका दृष्टिले आज निकै विस्तृत स्वरुप पाइसकेको ...

« Previous PageNext Page »