सौगात विशेष

Hasta_kc_C माओको शव हेरेर फर्किदा | हस्तबहादुर केसी
चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ स्मृति हल र उहाँको शव हेर्ने सुन्दर कल्पना त धेरै वर्ष पहिलेदेखि गर्दै आएको थिएँ । तर वास्तवमै चीनको राजधानी बेइजिङस्थित विश्वप्रख्यात तियनमेन चोकको ठीक उत्तरपट्टिको एक ऐतिहासिक भवनभित्र वैज्ञानिक ढंगले निर्माण गरिएको अध्यक्ष माओ स्मृति हलको प्रत्यक्ष रुपमा आपैm उपस्थित भएर हेर्ने मौका मलाई १६ जुलाई २१५ (३१ साउन २०७२) मा मिल्यो । त्यस क्षणलाई मैले जीवनकै एउटा ...

कुराकानी

Udasi सिर्जनाको मूल्यनिर्धारण पाठकहरुले गर्ने हो
- टीकाराम उदासी, साहित्यकार टीकाराम उदासी समकालीन नेपाली साहित्यमा स्थापित नाम हो । मूलतः गजल, कविता र समालोचना क्षेत्रमा कलम चलाउने उदासीका परिवेशका धुनहरु, बोल्दैछ आफै मौसम, गजल सिद्धान्त र नेपाली गजलको इतिहास, मौसमका हरफहरु जस्ता कृतिहरु प्रकाशित छन् । साढे दुई दशकअघिदेखि साहित्य लेखनमा सक्रिय उदासी राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष रहनुका साथै अन्तध्र्वनि साहित्यिक त्रैमासिकका कार्यकारी सम्पादक पनि हुनुहुन्छ । प्रस्तुत ...

पर्यटकीय गन्तव्य

Salyan 2 सुन्दर सल्यान
शब्द/तस्बीर : कुलदीप न्यौपाने सल्यान मध्यपश्चिम बिकास क्षेत्रको पहाडी जिल्ला हो । यहाँ विभिन्न किसिमका जडिबुटी, अदुवा, सुन्तला, कागतीका साथै तरकारी राम्रो उत्पादन हुने गर्छ । सल्यानको सुन्तला र अदुवा गुणस्तरका हिसाबले देशकै उत्कृष्ट मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट गाउँमै पुग्ने गर्दछन् । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वद्र्धनको अभावमा ...

मनोरञ्जन

ओझेलमा परेका गायक ज्ञानेन्द्र
गीत संगीतको क्षेत्रमा प्रतिभा भएर पनि ओझेलमा परेको नाम हो ज्ञानेन्द्र स्वर्णकार । २०४० सालमा दाङको मानपुरमा जन्मिई देउखुरी क्षेत्रलाई कर्मथलो बनाएका ज्ञानेन्द्रलाई दङ्गाली सांगीतिक क्षेत्रमा ओझेलमा परेका प्रतिभा भन्दा फरक नपर्ला । २०५४ सालमा रेडियो नेपालको बाल गीत प्रतियोगितामा तेस्रो स्थान ओगटेर गीतसंगीतको क्षेत्रमा पाइला चालेका ज्ञानेन्द्रका हालसम्म छ वटा गीत बजारमा आएका छन् । चर्चाको शिखरमा रहेका ती गीतहरुले त्यो बेला नेपाली बजार राम्रैसँग ...